एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु, माधव-झलनाथ पक्ष सहभागी भएन

280
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार शुरु भएको बैठक आजपनि सञ्चालन भएको बताएइको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।

आजको बैठकमा वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने सहभागी भएको छैन ।