कांग्रेस पदाधिकारी बैठक बस्दै

154
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा कांग्रेस क्रियाशील सदस्यको विषयमा छलफल हुने जनाइएको छ ।