विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला (फोटो फिचर)

364
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।

तस्वीर : उजोल डंगोल