हेलम्बुको तिम्बु बजार बगरमा परिणत, शसस्त्र प्रहरीको ब्यारेक बगायो, केही स्थानीय बेपत्ता

21k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकाे बजारमा बाढी पसेको छ । बाढीका कारण तिम्बुमा रहेकाे शसस्त्र प्रहरीको ब्यारेक पनि बगाएको छ । यस्तै तिम्बु बजार बगरमा परिणत भएको भने केही स्थानीय बेपत्ता भएको एक स्थानीयले बताए ।