न्युज अफ नेपाल, काठमाडौं ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
प्रतिक्रिया