काठमाडौंमा ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ललितपुरमा १३० र भक्तपुरमा ७७ थपिए

5.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै काठमाडौं उपत्यकामा आज ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्थास्थ्य मन्त्रालयले जनाएको छ । भने आज नेपालभर ३३८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा थप ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।