मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

पक्षमा ३० र विपक्षमा ९ मत

518
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । भट्टको पक्षमा ३० मत परेको छ भने विपक्षमा जम्मा ९ मत आएको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५१ जना सांसद सहभागी थिए । त्यस्तै, १२ जना सांसद मतदानमा सहभागि भएका थिएनन् ।