नेविसंघले जलायो प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला

1.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीकोे पुुतला जलाएको छ । सोमबार साँझ काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाइएका हुन् । पुतला दहन गर्ने समूहमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।