काठमाडौंमा थप ७९० जनामा कोरोना संक्रमण पुष्टि

4.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज पत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ ।

सोमबार देशभर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।