२४ घण्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ को मृत्य

1.4k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर कूल १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज थप ८२४३ जना संक्रमणमुक्त भएका छन्। भने ६८ जनाले ज्यान गुमाएका छन्।