कोरोनाबाट २४ घण्टामा थप १६९ को मृत्यु, ८६३६ मा संक्रमण

882
Shares

न्युज अफ नेपाल, काठमार्डौँ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।