पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

हाल उनको अवस्था सामान्य रहेको बताईको छ । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको जनाइएको छ ।