बेलायती राजकुमार फिलिपको निधन

0
Shares

एजेन्सी ।

बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ ।

लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिपको वन्डिसोर क्यास्टलमा निधन भएको हो । सोही समस्याका कारण उनलाई फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना गरिएको थियो ।