कामना प्रतिष्ठान शाखामा मतदान सम्पन्न (फोटोफिचर)

84
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कामना प्रतिष्ठान शाखामा पत्रकार महासंघको मतदान सम्पन्न भएको छ । प्रतिष्ठानमा कुल २९ मतदाता थिए । जसमध्ये २८ जना मतदानमा सहभागी भए भने एक जना विदेशमा रहेकाले मतदानमा सहभागी भएनन् ।

नेपाल पत्रकार महासंघको निर्वाचन कमिटीका संयोजक कपिल काफ्लले मतदान गरेपछि कामना प्रतिष्ठान शाखाको मतदान प्रक्रिया सम्पन्न भएको थियो । मतदान पश्चात मतपेटिका शिलबन्दी गरी मुचुल्का उठाई पत्रकार महासंघको केन्द्रिय कार्यालयमा गणनाका लागि पठाइएको छ ।