गण्डकी प्रदेश : माओवादी केन्द्रका २ मन्त्रीले दिए राजीनामा

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका छन् । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए ।