समाचारपत्रकर्मी किरियापुत्री धर्मेन्द्र बिसी मतदान गर्दै

56
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा अछाममा काजकिरियामा बसेका उम्मेदवार समेत रहेका एक पत्रकारले पनि मतदान गरेका छन् ।

सुदुरपश्चिम प्रदेश समितीका सदस्यमा उम्मेदवार समेत रहेका नेपाल समाचारपत्रकर्मी धर्मेन्द्र बिसिले अछामको ढकारी हिच्माबाट आएर मंगलसैनस्थित जिससको समिक्षा हलमा मतदान गरेका हुन । अछामको ढकारी गाउँपालिकास्थित रेडियो हाम्रो जाल्पा एफ.एम.का कार्यकारी निर्देशक बिसि महासंघको सुदुरपश्चिम प्रदेश समितीको निर्वाचनमा योगेश रावल नेतृत्वको समुहको प्रदेश समिती सदस्यका उम्मेदवार हुन् ।