काठमाडौं ।
वर्मामा सरकारले गरिरहेको दमन र हत्या रोक्न पहल गर्न माग गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि अधिकारकर्मीहरुले प्रद्धर्शन गरेको छन् । मानवअधिकार तथा शान्ति समाजको अगुवाइामा भएको प्रद्धर्शनमा वर्मा शान्ति स्थापनाका लागि हस्तक्षेप गर्न माग गरिएको छ ।
प्रतिक्रिया