तस्वीरमा उपत्यकाको होली


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ उपत्यकालगाएत पहाडी क्षेत्रमा आज होलीको रौनक छाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम बढेता पनि काठमाडौँको वसन्तपुरलगाएत विभिन्न स्थानमा भने आपसी खु्शीयाली साटासाट गरेर होली मनाइएको छ ।

तस्वीर : अनिल आङदेम्बे