महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ । अग्नि खरेलले राजीनामा दिएसँगै प्रधानमन्त्री कार्यालयबाट नयाँ महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

नयाँ न्यायाधिवक्ता नियुक्तका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।