न्युज अफ नेपाल, काठमाडौं । काभ्रेमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया