फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २र२ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।