चित्लाङमा क्वाद मोटरसाइकल हेर्न आन्तरिक पर्यटक आइरो (तस्वीर)


काठमाडौं ।

नेपालमा पहिलो पटक भित्रिएको क्वाद मोटरसाइकल हेर्न चित्लाङमा आन्तरिक पर्यटक ओइरिएका छन् । मोटरसाइकल चढ्नैका लागि उनीहरु चित्लाङ पुग्ने गरेको स्थानीय बताउँछन् । तस्वीर : उजोल डंगोल