धापासी हाइटमा बिजुलीको तार भूमिगत


धापासी हाइटमा बिजुलीको तार भूमिगत गर्ने कार्यलाई निरन्तरता दिँदै एक मजदुर । हिजोआज कालोपत्रे गरिएका मुख्य सडकमा अत्याधुनिक मेसिनको प्रयोग भए पनि भित्री सडकहरुमा भत्काएरै तार बिच्छ्याइँदै छ । तस्वीर : नेपाल समाचारपत्र