प्रधानमन्त्री ओलीद्वारा सरकारको तीन वर्षका उपलब्धिबारे ब्रिफिङ (पूर्णपाठ)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा उल्लेख्य काम गरेको बताएका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त गरेको दावी गरेका छन् ।

ओलीले तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको दावी गर्दै अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने बताएका छन् ।

oli govt