यस्तो छ चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्चमा बुझाएको लिखित जवाफ (पूर्णपाठ)



न्युज अफ नेपाल, काठमाडौं ।

चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा अवहेलना मुद्दाको लिखित जवाफ पेस गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन् ।

अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

पूर्णपाठ : 

written reply-contempt unicode final 4 former

प्रतिक्रिया दिनुहोस्