नेकपामा पक्राउ–रिहाको नौटंकी


काठमाडौं । 

नेकपा प्रचण्ड–माधव समूहकी नेता तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरुद्धमा बानेश्वरमा प्रदर्शन गरिँदै । प्रदर्शनकारीले प्रहरीको सवारीसाधन पनि सामान्य रुपमा तोडफोड गरेका थिए तर बिहीबार साँझ नै झाँक्रीलाई पक्राउपछि रिहा गरिएको थियो । तस्वीर : अनिल आङदेम्बे