थप ८१ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

यस्तै, सोही अवधिमा थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ हजार ५२ पुगेको छ । नेपालमा हालसम्म २१ लाख ७ हजारएको छ । यसअघि २ हजार रुपैयाँमा गरिने पीसीआर परिक्षण बुधबारदेखि हजार रुपैयाँमा गरिने भएको छ ।