न्युज अफ नेपाल , काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निम्याएको आरोप लगाउँदै प्रचण्ड–माधव समूहले आज राजधानीमा विरोधसभा गर्न लागेको छ । यसका लागि आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँबाट नाराजुलुससहित मानिसहरु भेला भएका छन्
तस्वीर : अनिल आङदेम्बे
प्रतिक्रिया