न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना महामारीका कारण ढिलो गरि सञ्चालन भएको कक्षा १२ को परीक्षाफल आगामी एक साताभित्र सार्वजनिक हुने भएको छ । पुष दोस्रो साता आउने भनेको नतिजा आन्तरिक कार्यमा ढिलाइ भएका कारण आउन सकेको थिएन ।
अब आगामी माघ १० सम्ममा नतिजा प्रकाशित गरिसक्ने राष्ट्रिय परीक्षा बाृर्डले जनाएको छ । हाल डाटा रुजु गर्ने कार्य अन्तिम चरणमा रहेको पनि बोर्डले बताएको छ ।
प्रतिक्रिया