न्युज अफ नेपाल काठमाडौं ।
विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनीसंगै अर्का विप्व समूहका नेता विवेक कुमाल पनि पक्राउ परेका जनाईएको छ ।
उनीहरुलाई बुधबार मकवानपुर र ललितपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ ।
प्रतिक्रिया