प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदन सुनुवाईका लागि संबैधानिक इजलास गठन

पहिलेकै न्यायाधीश तोकिए

0
Shares

विकास भट्टराई, काठमाडौं ।

प्रतिनिधिसभा विघटनबिरुद्ध दायर गरिएको रिट निवेदनको सुनुवाई गर्न आज संबैधानिक इजलास गठन गरिएको छ । सो इजलासमा प्रधानन्यायाधीस चोलेन्द्र समशेर जबरासहित न्यायाधीसहरु हरीकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसीको इजलास गठन गरिएको हो ।

यसअघि कारण पेस गर्न गठन गरिएको इजलासमा पनि सोही न्यायाधीसहरु सम्मिलित थिए । संसद विघटनबिरुद्ध १३ वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर भएका छन् ।