काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मंगलबार काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ९३ जना महिला छन् भने बाँकी सबै पुरुष छन् ।

यस्तै आज देशभर थप जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ५७८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।