न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् ।
सोमबार बिहान ११ बजे उनी पत्नीसहित भारततर्फ गएको सचिवालयले जनाएको छ । आइतबार प्रचण्डले पार्टीको स्थायी कमिटीमा आफू मुम्बई जना लागेको जानकारी दिएका थिए ।
प्रतिक्रिया