पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ । यस्तै हालसम्म देशभर २ लाख ६० हजार ५९३ जनामा कोरोना संक्रमण भइसेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ। आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा जनाले कोरोना संक्रमणबाट एक हजार ८ सय ५६ ज्यान गुमाएका छन् ।