न्युज अफ नेपाल, काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेको छ । विरोधमा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगाएत अन्य नेता कायकर्ताहरु सहभागी छन् ।
उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।
तस्वीर: अनिल आङ्देम्बे
प्रतिक्रिया