ओलीले गरे प्रचण्डलाई कारबाही, खोसियो कार्यकारी हैसियत

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले प्रचण्डलाई कारबाही गरेको छ । उनको नेकपाको कार्यकारी अध्यक्षको पद खोसिएको छ । यद्यपी प्रचण्डलाई अध्यक्षबाट भने हटाईएको छैन ।

शुक्रबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा प्रचण्डको कार्यकारी हैसियत खोस्ने निर्णय गरेको हो ।