अब नयाँ सरकार बनाउँछाै‌‌‌ : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना गर्ने र नयाँ सरकार बनाउने बताएका छन् । उनले नेकपाका ७० प्रतिशत केन्द्रीय सदस्य आफूतिर रहेकाले आफूहरु नै बैधानिक नेकपा भएको बताएका दाबी गरेका छन् ।

बुधबार प्रचण्ड माधब समूहका सांसदहरुको भेलामा उनले यस्तो बताएका हु्न् ।