संवैधानिक निकायमा पदाधिकारी सिफारिसबिरुद्ध सर्वोच्चमा रिट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सैबैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको पदाकारीको नियुक्तिका बिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उक्त पदाधिकारी नियुक्ती सिफारिसको रिट सुलभ खरेलले दायर गरेका हुन् ।

संसदीय सुनुवाइ विनै नियुक्ति सदर गर्ने उद्धेश्यका साथ नियुक्ति सिफा्िस गरिएको रिट निवेदनमा दाबी गरिएको छ ।