प्रचण्ड-माधव समूहको बैठक आधिकारिक होइन : ओली समूह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल क्रम्युनिष्ट पार्टीमा ओली समूहले आफू मात्रै बैधानिक भएको दाबी गरेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष अवैधानिक र आधिकारिक नभएको पनि दाबी गरेको छ ।

अध्यक्ष महासचिव र माइन्युटबिनाका निर्णयहरु आधिकारिक भनएको नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले पार्टी बिभाजित नभई झन एकताबद्ध भएको पनि बताएका छन् ।