माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रचण्डको तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अनुशासनको कारबाहीमा परेपछि माधव नेपाललाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिवाद वारपारकोस्थितीमा पुगेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसद भंग गर्दै बैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

यद्यपी पहिलो बरियता भने प्रचण्डको हुने छ । नेता नेपाललाई मंगलबारको बैठकमा अभ्यक्ष चयन गर्ने कि अर्को बैठकबाट गर्ने भन्ने बिषय टुंगो लागेको छैन ।