ओलीले बोलाए नेकपा केन्द्रीय कमिटी बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।