प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन [लाइभ]

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गरिरहेका छन् । आइतबार संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

 

https://youtu.be/70VnQBD5eJY