बिहान १० बजेर ५० मिनेटमै दर्ता भएको थियो ओलीबिरुद्ध अविश्वासको प्रस्ताव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संसद बिघटन हुनुपूर्व बिहान १० बजेर ५० मिनेटमै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाईएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा केही मन्त्रीहरुले बिरोध गरेपछि ओली रिसाएर हिडेका थिए ।

 संसद बिघटन हुनु अघि नै प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाईएको छ ।