संसद विघटनको प्रस्ताव राष्ट्रहितविपरीत, राष्ट्रपतिले स्वीकार गर्नुहुँदैन : रामचन्द्र पौडेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संसद विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकार गर्न नहुने बताएका छन् ।

यो प्रस्ताव लोकतन्त्रको मर्मविपरीत र राष्ट्रहितविपरीत भएको पौडेलले बताए । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखेका छन् a‘मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ’, यो संविधान विपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ।’