संसद विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी : प्रवक्ता श्रेष्ठ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्ताव अलोकतान्त्रिक कदम भएको र यसलाई लागु हुन नदिने बताए ।

यस्तै, उनले ओलीको यो प्रस्ताव असंवैधानिक र अविवेकी रहेको समेत बताएका छन् । आज बिहान मन्त्रिपरिषद्आको आकस्मिक बैठकमा ओलीले संसद् विघटनको प्रस्ताव राखेका हुन् ।