संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली पुगे शितलनिवास

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले संसद विघटनको प्रस्ताव गरेको हो । सोही प्रस्तावलाई सदर गराउन ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ ।