आज थप ८३० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५१८१ जनामा नमुना परीक्षण गर्दा ८३० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।