माइतीघर मण्डलामा सर्लाहीका उखु किसान (तस्वीर)


न्युज अफ नेपाल, काठमाडौँ ।

आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा आग्पुगेका छन् ।

चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु शान्तिपूर्ण आन्दोलन उत्रिएका हुन् । यस अघिका सहमति समेत पूरा नभएपछि चिन्तित किसान सरकारलाइ ब्यूझाउँन फेरि काठमाण्डौ आइपुगेका छन् । सरकारले उखु किसानको माग पुरा गर्नुपर्ने बताउँदै उनीहरु विरोधमा उत्रीएका छन् ।

तस्वीर : रोशन सापकोटा/रासस