आज थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । यस्तै आज थप १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्