कार्तिक नाचअन्तर्गतको बराह नृत्य सम्पन्न (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौँ ।

हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य शनिबार राति सम्पन्न भएको छ।
गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गरिएको हो।

तस्वीर : उजोल डंगोल